Skip to content
Shikhar Insurance
National Life

डिजेल पेट्रोल र हवाई इन्धनमा मूल्य घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल हवाई यन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले घटेको मूल्य पठाएपछि निगमले मूल्य घटाएको हो ।

घटेको मूल्य अनुसार पेट्रोलमा २, मट्टितेल र डिजेलमा १, हवाई इन्धनमा ४ रुपैयाँले मूल्य घटेको हो । घटेको मूल्य बैशाख १८ गतेदेखि लागू हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्