Skip to content
Shikhar Insurance
National Life

सेबोनले दियो विकास हाइड्रोपावरलाई आइपीओ निष्कासनकाे अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विकास हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति दिएको छ । सेबोनले आज (बैशाख १६ गते) कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आइपीओ जारी गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्