Shikhar Insurance
National Life

श्वेतगंगा हाइड्रोको आईपीओ आउने, साउन २८ मा विशेष साधारणसभा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । श्वेत गंगा हाईड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीले विशेष साधारण सभा बोलाएको छ । साउन २८ गते अकामा होटल धुम्बाराहीमा श्वेतगंगाको साधारणसभा सुरु हुने छ जसले प्राथमिक साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको वैठकले विशेष साधारणसभा बोलाएको हो । सभाले आईपिओ जारी गर्ने सम्बन्धी प्रस्तावका साथै आईपीओ निष्काशनबाट प्राप्त रकम उपयोग सम्बन्धी वित्तिय योजना र रणनिती, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयर सम्बन्धमा र आईपीओ निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिमका काम गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु माथि छलफल गरी पारित गर्ने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्