Skip to content
Shikhar Insurance
National Life

मंगलबार दुई माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ मा पुगेको हो ।

मंगलबार ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार बराबारको कारोबार भएको छ ।

साथै, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्