Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कारोबार गर्ने १० कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५।०८ अंकले घटेर २६३१।९८ मा पुगेको हो ।

मंगलबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड ४३ लाख ७३ हजार बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ७३ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्