Shikhar Insurance
National Life

सेयर बजार अल टाइम हाइ, नेप्से ३१ सय नजिक पुग्दा १३ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार फेरि नयाँ बिन्दुमा पुगेको छ । अघिल्लो दिन नयाँ इतिहास कायम गरेको सेयर बजार बुधबार पनि ऐतिहासिक बिन्दुमा पुगेको हो ।

कारोबार सुरू भएको केही बेरमै नेप्सेले ३१ सय बिन्दु पार गरेको थियो । तर, केही सम्हालिँन थालेपछि बजार अन्त्यमा १५.३० अंकले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

परिसूचक ०.५ प्रतिशतले बढेर ३०९४.९५ अंकमा कायम भएको छ ।

परिसूचकले इतिहास कायम गरेको दिन १ सय ९ कम्पनीको सेयर मूल्य बढे ।

बजारमा २ करोड ८१ लाख कित्ता सेयर १३ अर्ब २९ करोड रूपैयाँमा किनबेच भए ।

आज नारायणी विकास बैंक, मल्टीपर्पोस फाइनान्स र चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्