काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोमबार ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको १० प्रतिशतले हुन आउने कुल ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्