Skip to content
Shikhar Insurance
National Life

शिक्षा मन्त्री रघुजी पन्तले लिए शपथ, आन्दोलनरत शिक्षकलाई खुशि बनाउनु मुख्य चुनौति

Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा पन्तले शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व शिक्षा मन्त्री विद्य भट्टराईलाई राजिनामा दिन बाध्य बनाएपछि उनले राजिनामा दिएकी थिइन् । प्रधानमन्त्री ओलीले आफ्ना कट्टर समर्थक पन्तलाई बुधबार नियुक्त गरेका थिए । मन्त्री पन्त समक्ष अब शिक्षक आन्दोलनलाई वार्तामा ल्याउनु पर्ने मुख्य चुनौति छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्