काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार बुधबारबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन् ।
बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गरेर कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
प्रतिक्रिया दिनुहोस्