Skip to content
Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अघिल्लो दिन तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्