Skip to content
Shikhar Insurance
National Life

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री कैपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालयले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेको जानकारी दिएको हो ।

यसअघि शिक्षामन्त्री विद्य भट्टराईले शिक्षक आन्दोलन चर्किएपछि राजिनामा दिएकी थिइन् । उनको स्थानमा प्रधानमन्त्री ओलीका कट्टर समर्थक रघुजी पन्तलाई जिम्मेवारी दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्