Skip to content
Shikhar Insurance
National Life

शिक्षक आन्दोलन चर्किएपछि शिक्षा मन्त्री विद्या भट्टराईले दिइन् राजिनामा

Hyundai
NCELL
NIMB

काठमाडौं । राजधानिमा शिक्षक आन्दोलन चर्किएपछि शिक्षा मन्त्री विद्य भट्टराईले राजिनामा दिएकी छिन् । भट्टराईले आफूमाथि नैतिक संकट परेको भन्दै राजिनामा दिएकी हुन् ।

शिक्षकहरु विगत १९ दिनदेखि सडक आन्दोलन गरिहरेका छन् । तर प्रधानमन्त्री कैपी शर्मा ओली भने दैनिक शिक्षकलाई भड्काउने गरी अभिव्यक्ति दिइरहेका छन् । प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई हलुका रुपमा टिप्पणी गरेपछि मन्त्री भट्टराई दबाबमा परेकी थिइन् । शिक्षकसँगको पटक-पटकको वार्तामा पनि सहमति निष्कन नसकेपछि भट्टराईले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर राजिनामा बुझाएका हुन् ।

शिक्षकहरु शिक्षा विधेयकको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । केहिबेरमा मन्त्रिपरिषदको बैठक पनि बस्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्