Skip to content
Shikhar Insurance
National Life

प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन मूल्य प्रतितोला १२ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (आइतबार) प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्