Skip to content
Shikhar Insurance
National Life

राप्रपा अध्यक्ष लिङदेन पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पक्राउ परेका छन् । सिंहदरबारभित्रै आन्दोलन गर्न थालेपछि लिङदेन पक्राउ परेका हुन् ।

लिङदेन पक्राउ परेपनि बेलुकीपख छाड्ने प्रहरीको तयारी छ । लिङदेन सहित ज्ञान बहादुर शाहि, उपाध्यक्ष बुद्धिमान तामाङ पनि प्रहरी नियन्त्र०मा पुगेका छन् । चैत १५ गते तिनकुनेमा भएको हिंसा र लुटपाटका आरोपीलाई छोड्न माग गर्दै राप्रपाले आन्दोलन गरिरहेको छ । चैत १५ गतेको हिंसाको आरोपमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, दुर्गा प्रसाई, धवल शमसेर लगायत थुनामा रहेका छन् ।

उनीहरुलाई रिहाई नगरे सामुहिक पक्राउ दिने भन्दै निषेधित क्षेत्रमा आन्दोलन गरिहरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्