Skip to content
Shikhar Insurance
National Life

सीडीएससीकाे सम्पूर्ण सेवा बन्द

Hyundai
NCELL
NIMB

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएएको छ । सीडीएससीले सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सेवा अवरुद्ध गर्ने जानकारी दिएको हो ।

सीडीएससीद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सम्बन्धित निकायबाट सो डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएको छ।

सीडीएसका अनुसार डाटा सेन्टरमा विद्युत आपुर्तीको समस्या समाधन नहुँदासम्म सम्पूर्ण सेवाहरु बन्द रहनेछ एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्