Skip to content
Shikhar Insurance
National Life

ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य घट्यो, प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहिबार ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएके थियो, जुन हालसम्मकै उच्च मूल्य थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहिबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्