Shikhar Insurance
National Life

राज्यबाटै अपहेलित भयौंः गोल्छा

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र राज्यबाटै अपहेलित भएको बताएका छन् । राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र भएको भन्दै उनले समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

सामाजिक सञ्चाल ट्विटरमा गोल्छाले लेखेका छन्, “निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्छन ।” अनुमानको भरमा पुर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहीँ कतैबाट हुनु नहुने उनको दाबी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्