काठमाडौं । गोर्खाज फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई जिम्मेवारी दिएको छ ।
कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेकोे हो ।
प्रतिक्रिया दिनुहोस्