Skip to content
Shikhar Insurance
National Life

बुधबार २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला २ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको चाँदी एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्