Skip to content
Shikhar Insurance
National Life

मेरो माइक्रोफाइनान्स लघुवित्तको १२ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिवर्तित

Hyundai
NCELL
NIMB

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तित गरिएको छ। संस्थाको संस्थापक समूहको ११ लाख ९१ हजार ९६० कित्ता सेयर सर्वसाधारणमा परिवर्तित गरिएको हो ।

संस्थाको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तित गर्न संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको संस्थाले जनाएको छ।

नेप्सेका अनुसार हाल संस्थाको कुल १ करोड ४१ लाख ९० हजार कित्ता सेयर सूचीकृत रहेको छ । सेयर संरचना परिवर्तितपछि संस्थापक समूहको ७२ लाख ३६ हजार ९०० कित्ता (५१ प्रतिशत) र सर्वसाधारणको ६९ लाख ५३ हजार १०० कित्ता (४९ प्रतिशत) कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्