Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा एक लघुवित्तको करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा, कम्पनीको ५ प्रतिशत दरका कुल २ लाख ९९ हजार ५४८।३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्