काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा मदन घिमिरे पुन: नियुक्त भएका छन् ।
कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओ पदमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको अवधिको लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्