Skip to content
Shikhar Insurance
National Life

लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ फेरी घटेको छ । सोमबार सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । चैत २१ गते नयाँ कीर्तिमान रचेको सुनको मूल्य लगातार ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७४ जार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्