Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय युवा संघ नेपालको मार्चपास (तस्बिरहरु)

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा मार्चपास गरेको छ । बुधबार संघको केन्द्रीय कमिटीले काठमाडौंको तीनकुनेमा मार्चपास गरेको हो।

संघले आज राष्ट्रिय स्वयंसेवक भेला २०८१ कार्यक्रम आयोजना पनि गरेको छ। सोही सन्दर्भमा मार्चपास पनि गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्