Skip to content
Shikhar Insurance
National Life

५५.९० अंकले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब बढी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.९० अंकले बढेर २५८४.८८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर बिनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८ रुपैयाँ बराबर संकलन भएको छ ।

मंगलबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीको २३ करोड २० लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ३८ रुपैयाँ पुगेको छ । मंगलबार २४० कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, मंगलबार एक कम्पनीको सेयर मूल्य ४.५२ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्