Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढे २६४५.२० मा पुगेको हो ।

सोमबार ३ सय २६ कम्पनीको ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।

सोमबार अप्पर हेवाखोला हाइड्रोपावरको ४.९२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३.७९ प्रतिशत सहित ५८ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्