Shikhar Insurance
National Life

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ चैत्र ६, बुधबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ४५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन २ हजार ५० हजार रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्