Shikhar Insurance
National Life

लामाले यसरी लुकाएर लगेका थिए ट्रकमा पैसा (फोटोफिचर)

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १४:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले २५ करोडभन्दा बढी रकमसहित ४३ वर्षिय कुसाङ लामा (फुच्चे) लाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित पक्राउ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्