Shikhar Insurance
National Life

११ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिन २ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्