Shikhar Insurance
National Life

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित ३ जना सञ्चालकले गरे पदबहाली

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् । उनीहरु कम्पनीकाे २५औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् ।

सभाले उनीहरूलाई इन्स्योरेन्सको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्