Shikhar Insurance
National Life

बीमा प्राधिकरणको संचालकमा राधा पोख्रेल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ चैत्र १, शुक्रबार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा प्राधिकरणको संचालक समितिमा राधा पोख्रेल नियुक्त भएका छन् । सरकारले सेयर लगानीकर्ता पोख्रेललाई संचालकको जिम्मेवारी दिएको हो ।

बीमा ऐन २०७९ अनुसार एक जना महिला संचालक रहनुपर्ने व्यवस्था छ । उनी विशाल बजार कम्पनी लिमिटेडमा पनि संचालकको रुपमा रहेका छन् । उनी नेकपा एमाले निकट मानिन्छन् । अन्य सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल र बिमकहरुको प्रतिनिधित्व गर्दै सन्तोष रिजाल संचालक समितीका सदस्य छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत महिना मात्रै सरकारले नयाँ प्राधिकरण अध्यक्षमा शरद ओझालाई नियुक्ति दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्