Shikhar Insurance
National Life

सोमबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार) १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी मूल्य स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोहि मूलयमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्