Shikhar Insurance
National Life

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २५, आईतवार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रायोजनार्थ) गरि कुल १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्