काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर मूल्य समायोजन भएको छ । बिहीबार युनाईटेड इदी-मर्दी एण्ड आर.वी हाइड्रोपावर लिमिटेडको ४ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको सेयर मूल्य समायोजन अघि ७ सय ९ रुपैयाँ रहेको थियो भने समायोजन पछि ६ सय ८१.७३ रहेको छ ।
अब कम्पनीको दोस्रो कारोबार आइतबार (फागुन २५) गतेदेखि आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्