Shikhar Insurance
National Life

हिमालयन रि इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.७० अंकले घटेर २८१८.४३ को बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३१० कम्पनीको १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बढी संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७३ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्