काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले फागुन २१ गते बसेको सञ्चालक समितिको बैंठक अनुसार सेयरधनीहरुलाई १४.६२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीबाट सेयरधनीलाई १३.८९ प्रतिशत र नगद लाभांश ०.७३ प्रतिशत गरि कुल १४.६२ प्रतिशत दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्