Shikhar Insurance
National Life

मंगलबार गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० मा पुगेको हो ।

मंगलबार ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९ सय १० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९ सय ३९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज आत्मनिर्भर लघुवित्तको ६.६६ प्रतिशत, युनिभर्सल पावर कम्पनीकोे ५.७४ प्रतिशत, बरुण हाइड्रोपावरको ५.६० प्रतिशत सहित ६९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्