Shikhar Insurance
National Life

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १८, आईतवार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ।

समाज लघुवित्त वित्तीय संस्था, मलंगवा सर्लाही र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था रुपन्देही, बुटवलबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो, गाभिने/प्राप्ति गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै लघुवित्त संस्थाका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्