काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रोहित रौनीयारलाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा रौनीयारलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
रौनीयारलाई फागुन १६ गतेदेखि नै लागु हुने गरी नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्