Shikhar Insurance
National Life

आज सामान्य घट्यो सुनको भाउ, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्