Shikhar Insurance
National Life

बुधबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १४, बुधबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार नेपाली बजारमा सुनकोे भाउ घटेको छ । आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ७१ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्