काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ । मंगलबार दोर्दी खोला जल विद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
दोर्दी खोलाको सेयर समायोजन अघिको मूल्य ५ सय ९९ रुपैयाँ रहेको थियो भने समायोजन पछि ३ सय ४९.५० रुपैयाँ रहेको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा फागुन १५ गते (बिहिबार) देखि कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्