Shikhar Insurance
National Life

गार्डियन माइक्रो लाइफ र नेपाल ल्युब आयलको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ मा पुगेको हो ।

मंगलबार ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल ल्युब आयलको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज १२४ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्