Shikhar Insurance
National Life

बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ७१ हजार माथि

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घट्दा १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भएको छ भने अघिल्लो दिन १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्