Shikhar Insurance
National Life

अर्थमन्त्री पौडेल पुन: नियमित काममा

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार १४:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज (आइतबार) देखि अर्थ मन्त्रालयको नियमित काममा फर्केका छन् ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्