Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको मूल्य, बिहीबार कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार ११:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाचौं कारोबार दिन सुनको मूलय सामान्य वृद्धि भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुनको मूलय प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूलय प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएके छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्