Shikhar Insurance
National Life

प्रभु इन्स्योरेन्सकाे सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ७, बुधबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरु को नाममा रेहको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समय अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री खुल्ला गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्