Shikhar Insurance
National Life

दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ मा पुगेको हो ।

मंगलबार ३१४ कम्पनीको १ करोेड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक र केबीएल डिभेन्चरको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ८.९५ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ५.९९ प्रतिशत सहित १७४ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्