Shikhar Insurance
National Life

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ५, सोमबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ मा पुगेको हो ।

सोमबार ३०२ कम्पनीको १ करोड ८० लाख ८१ ह्जार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ भने ९७ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्