Shikhar Insurance
National Life

सोमबार ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ५, सोमबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ मा पुगेको हो ।

सोमबार ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १८९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्